इटहरी : खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई निर्वाचित भएका छन् ।
राईले १६ हजार ६१२ मत प्राप्त गरेका हुन् । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरे ।
नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत प्राप्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन् ।














Discussion about this post