वितेको २४ घण्टामा नेपालमा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो वृद्धिसगै हालसम्म नेपालमा जम्मा संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ सय ७१ जना संक्रमित निको भएर घर फर्केका छन । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ।
देशभर १७ हजार ३ सय ८३ जना सक्रिय सङ्क्रमितहरुको उपचार भइरहेको छ ।














Discussion about this post