सुनसरीमा दुर्घटना हुदाँ एकजनाको मृत्यु गएको छ । सुनसरीको इनरुवा ८ बस्ने ४० बर्षीय सम्पतलाल उरावको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको हो ।
आज दिउँसो २ ईनरुवा स्थित राजमार्गमा को ४ प २६९४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक उराव गम्भीर घाईते भएका थिए ।
उनलाई तत्काल उपचारार्थ लैजादै गर्दा सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post