Sunday, October 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

मन्दिर निर्माण भएको नक्कली फोटो पेश गरी पैसा निकासा, काम लथालिङ्ग

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ८, २०७७
in टाकुरा विशेष, समाचार
0
मन्दिर निर्माण भएको नक्कली फोटो पेश गरी पैसा निकासा, काम लथालिङ्ग
362
SHARES
Share on FacebookShare on Twitter

इटहरी (डेस्क) :  धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. १ मा एक मन्दिर निर्माणको क्रममा चरम लापरबाही भएको पाईएको छ ।

निर्माणाधिन रहेकोे नर्वदेश्वर शिवालय मन्दिरको काम पूर्ण नहुँदा अहिले लथालिङ्ग बन्न पुगेको हो ।

पाँच लाख बजेटमा निर्माण, मर्मतको काम सुरु भएको मन्दिरको रंगरोगन र गजुर लगाउँन बाँकी हुँदै काम रोकिएको हो । स्थानीयका अनुसार मन्दिर निर्माण सकिन लाग्दा पैसा नपुगेको भन्दै काम रोकिएको छ ।

मन्दिर निर्माण समितिका अध्यक्ष नारायण भण्डारी र सचिव दिनेश थापाले मन्दिर निर्माण भइसकेको भनेर नगरपालिकाबाट पैसा समेत निकासा गरिसकेका छन् ।

मन्दिर निर्माण भएको नक्कली फोटो पेश गरी नगरपालिकाबाट पैसा निकासा गरिसकेका उनीहरुले अहिले काम लथालिङ्ग बनाउँदा पनि स्थानीय प्रशासन मौन रहेको छ ।

‘पाँच लाखमा योजना अनुसार काम गर्दै गएको अवस्था थियो,’ पाख्रीबास नगरपालिकाका एकजनाले भने, ‘अहिले नगरपालिकाबाट समेत पैसा निकासा भइसकेपछि पैसा नपुगेको भनेर काम गर्न छाडियो ।’

पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा एक फोटो पोष्ट गर्दै भनेका छन्, ‘धनकुटाको पाख्रीबास नगरपालिका १ स्थित रङरोगन र गजुरसहित फिनिसिङ सकेर वडाध्यक्ष समिति र इन्जिनियरले ५–६ महिना अगाडि पास गरेको शिवालय मन्दिर वर्तमान अवस्था दयनीय छ ।’

यस बिषयमा पाख्रीबास नगरपालिका १ का वडाध्यक्ष हेमबहादुर पाण्डेले भने काम नरोकिएको प्रतिक्रिया दिए ।

‘प्रदेश सरकारबाट मन्दिर मर्मतका लागि ५ लाख रुपैँया बजेट माग गरिएको हो,’ पाण्डेले टाकुरान्यूजसँग भने, ‘जति स्टेटमेन्टमा मर्मत लाग्ने योजना थियो, त्यो भन्दा बढी रुपैँया लाग्ने भएका कारण अहिले केही समयका लागि काम रोकिएको हो ।’

उनले मन्दिर मर्मतमा भ्रष्टाचार नभएको दाबी गर्दै गजुर, प्लाष्टर र रंगरोगनको काम बाँकी रहेको बताए ।

उनले फोन सम्पर्कमा भने, ‘मर्मतको पैसालाई निर्माण गरिएको हो, त्यहाँ भ्रष्टाचार भने भएको छैन ।’ उनले जनताको र समितिको केही रकम भने मन्दिर निर्माणमा परेको बताए ।

Tags: #धनकुटा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
विविध

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

by रासस
कार्तिक १, २०८३
0

ताप्लेजुङ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ...

FEATURE BREAKING

सगरमाथाको शिखरमुनि हराएको जीवन

by अर्जुन उप्रेती
कार्तिक १, २०८३
0

सर्वोच्च शिखर, मृत्यु र सम्झनाको हिमाल सगरमाथा संसारको सर्वोच्च शिखर मात्र होइन, यो साहस, सपना, पर्यटन, राष्ट्रिय गौरव र हजारौँ...

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३
गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

अशोज ३१, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

अशोज ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.