इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
आँफूलाई कोरोना संक्रमण भएपछि श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
हिजो धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट आज साँझ आएको थियो । उनी केही दिनदेखि होम आइसोलेसनमै बस्दै आएका छन् ।














Discussion about this post