इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यालयले सव–इन्जिनियर बिष्णुकुमार राईलाई ५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
भोजपुरको आमचोकमा कार्यरत सव–इन्जिनियर राईले हायुखोला खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले सोमबार पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भईरहेको छ ।
हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’
इटहरी : प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले पछिल्लो समय भइरहेका सरकारको गतिविधिप्रति असन्तुष्ट जनाएका छन्। अहिले सुकुम्बासीको नाममा संरचना हटाउने कार्यप्रति...














Discussion about this post