नेपालमा थप १२ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो १२ घण्टामा देशैभरीका विभिन्न ठाउँका १२ जना संक्रमितको मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार २५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।














Discussion about this post