रुखबाट लडेर झापामा एकजनाको मृत्यु भएको छ । झापाको बाह्रदशी ५ स्थितमा बस्ने ६८ वर्षीय प्रेम कुमार कन्दङ्वा लिम्बूको रूखबाट लडेर मृत्यु भएको हो ।
कुटमेरो रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर बेहोस भएका लिम्बूको बिएन्डसी हस्पिटल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post