Tuesday, July 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

14 Peak अब नेपालमै

अर्जुन उप्रेती by अर्जुन उप्रेती
मंसिर २७, २०८२
in टाकुरा विशेष, विचार
0
14 Peak अब नेपालमै
77
SHARES
Share on FacebookShare on Twitter

विश्वमा ८ हजार मिटर भन्दामाथि उचाई भएका हिमालको कूल संख्या १४ वटा थियो । जसलाई फोर्टिन पिक (१४ Peak) भनिन्थ्यो । फोर्टिन पिक (१४ Peak) यति प्रख्यात भयो कि संसारभर यो नाममा ट्राभल एजेन्सी, एडभान्चर कम्पनी र आरोहणसँग सम्बन्धित सबै ठाउँमा यसलाई हिमाली पहिचान र परिचयका रूपमा हेरिन्थ्यो ।

ती फोर्टिन पिक (१४ Peak)मध्ये नेपालमा ८ वटा पाकिस्तानमा ५ वटा र चाईनामा एउटा अवस्थित थिए । तर, हामी नेपाली र हम्रो देश नेपाल यति भाग्यमानी भएका छौँ कि अब फोर्टिन पिक (१४ Peak) नेपालमै पुगेका छन् ।

वि.सं.२०८१ फागुनमा नेपालको पर्यटन विभागले नेपालमा नामकरण हुन बाँकी रहेका तीन सय वटा हिमालमध्ये ६ वटा नयाँ हिमालको नामकरणसँगै नयाँ उचाई पनि मापन गरेको छ ।

जसलाई नेपाल सरकारले आधिकारिक रूपमा प्रमाणित गरी नेपालको पिक प्रोफाईलमा समावेश समेत गरिसकेको छ । नयाँ उचाई मापन भएका ६ वटा हिमालमध्ये ४ वटा कञ्चनजंघा हिम श्रृङ्खलामा पर्दछन् भने २ वटा खुम्बु क्षेत्रमा थपिएका हुन् ।

कञ्चनजंघा हिम श्रृङ्खला क्षेत्रमा कञ्चनजंघा सेन्टर ८,४७३ मिटर, कञ्चनजंघा साउथ ८,४७६, यालुङखाङ ८,५०५ र यालुङखाङ वेष्ट ८,०७७ मिटर उचाईका रहेका छन् । त्यस्तै, खुम्बु क्षेत्रमा ल्होत्से हिमालसँगै ल्होत्से सार ८,४०० मिटर र ल्होत्से सेन्टर ८,४१० मिटर उचाईका हिमाल थपिएका छन् ।

नेपाल पर्वतारोहण संघले नेपालमा अझै थुप्रै हिमालहरूको मापन गर्न र नामकरण गर्न बाँकी रहेको भन्दै नयाँ हिमाल मापन गर्न विशेष अध्ययन टोली गठन गरेर काम थालेको थियो ।

टोलीले नयाँ पत्ता लागेका हिमालको जी.आई.एस.डाटा संकलन, प्राविधिक मूल्यांकन तथा आरोहण गर्ने बाटोको अध्ययन गरिरहेको पर्वतारोहण संघले जनाएको छ ।

प्राविधिकहरूले मापनका सबै काम सकेर पर्यटन विभागलाई डाटा बुझाएपछि निश्चित प्रक्रिया पूरा गरेर सर्वप्रथम नेपाल सरकारले मान्यता प्रदान गर्दछ ।

त्यसपछि विश्वका ७३ वटा देशका ९४ वटा पर्वतारोहण संस्थाहरू सम्मिलित महासंघ आई.ए.ए.छ, त्यसले मान्यता दिएपछि मात्रै ती ८ हजार मिटरमाथि उचाई पहिचान भएका हिमालहरूले अन्तराष्ट्रिय मान्यता प्राप्त गर्नेछन् ।

त्यसपछि नेपाल Country या १४ Peak हुनेछ ।

अब संसारभरी आठ हजार मिटर भन्दा अग्ला हिमालको संख्या २० पुगेको छ ।

Tags: #विचारअर्जुन उप्रेतीटाकुरा विशेष
अर्जुन उप्रेती

अर्जुन उप्रेती

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक उप्रेती अनुसन्धानकर्मी हुन् । इटहरी निवासी उनी शिक्षण र पत्रकारिता क्षेत्रमा आफ्नो योगदानको लागि परिचित छन्। उप्रेतीले अनुसन्धानमूलक पुस्तकसँगै खासगरी हिमाल सम्बन्धी विभिन्न लेख, आलेख लेखेका छन् ।

Related Posts

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन
टाकुरा विशेष

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

इटहरी : लोपोन्मुख नभए पनि नेपालका सिमसार क्षेत्रमा पाइने आकर्षक जलचर चरा जल अप्सरा लामो समयपछि सुनसरीको तरहरामा पुनः देखिएको...

इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा
टाकुरा विशेष

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : सूचनाको हक प्रयोग गरी सार्वजनिक सरोकारका विषयमा सूचना माग्ने नागरिकले कानूनले तोकेको समयभित्र सूचना पाउनुपर्ने व्यवस्था भएपनि इटहरी...

वामपन्थीहरूको छटपटाहट

वामपन्थीहरूको छटपटाहट

असार २५, २०८३
लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

असार २२, २०८३
गृहमन्त्री सुदन गुरुङले इटहरीको स्यार्सेकाली पुगेर खाए खाना, ‘जाहेरी नलिने’ प्रहरीलाई जिम्मेवार बन्न निर्देशन

गृहमन्त्री सुदन गुरुङले इटहरीको स्यार्सेकाली पुगेर खाए खाना, ‘जाहेरी नलिने’ प्रहरीलाई जिम्मेवार बन्न निर्देशन

असार २०, २०८३
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

आफ्नै बजेटको बचाउ गर्न नसक्ने अवस्थामा कोशी सरकार

असार १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीका संवेदनशील क्षेत्रमा राति ९ बजेदेखि अनिश्तिकालीन कर्फ्यू

सुनसरीका संवेदनशील क्षेत्रमा राति ९ बजेदेखि अनिश्तिकालीन कर्फ्यू

साउन ११, २०८३
इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

अपराधको पराकाष्ठा : मोरङमा एक बालिकामाथि सामूहिक बलात्कार !

साउन ११, २०८३
अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

सम्बन्ध विच्छेद दर्तामा घुस माग्ने झापाका वडा सचिव अख्तियार इटहरीको फन्दामा

साउन ११, २०८३
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरी घटनापछि सुरक्षा नेतृत्वमा व्यापक हेरफेर, सीडीओदेखि डीआईजीसम्म फिर्ता

साउन ११, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    455 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.