Friday, June 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी २० मा राप्रपाबाट वडाध्यक्षमा उम्मेदवारी दिएका दीपबहादुर पुरीको लोकप्रियता बढ्दै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २५, २०७९
in समाचार, स्थानीय निर्वाचन
0
इटहरी २० मा राप्रपाबाट वडाध्यक्षमा उम्मेदवारी दिएका दीपबहादुर पुरीको लोकप्रियता बढ्दै
334
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी उपमहानगरपालिका वडा नं. २० मा राप्रपाबाट वडाध्यक्षमा उम्मेदवारी दिएका दीपबहादुर पुरीको लोकप्रियता बढ्दो छ ।

व्यवसायसँगै राजनीतिमा होमिएका उनी आफूले भ्रष्टाचारमुक्त वडा बनाउने अभियान अन्तर्गत वडाध्यक्षमा उम्मेदवारी दिएको बताउँछन् ।

वडाको सामाजिक, आर्थिक, भौतिक लगायत सम्पूर्ण स्थिति देखिनेगरी डिजिटल प्रोफाइल बनाउने, वडाबासीको विकास प्रक्रियामा संलग्न हुन पाउने हक, र सूचनाको हकमा सम्मान, दलीय विभेद नगरी जनताको सेवा जस्ता कुरालाई आफ्नो संकल्प पत्रमा उल्लेख गरेका पुरीले अहिले राष्ट्रको मुद्वा कमजोर भएको बताए ।

तरहराको विवेकपूर्ण विकास गर्नका लागि आफूले उम्मेदवारी दिएको बताउँदै उनले भने, ‘सुशासन स्वस्फूर्त बनाउन, बालमैत्री वडा बनाउन, वृद्वलाई लक्षित गरी सकारात्मक कार्यक्रम गर्नका लागि मेरो उम्मेदवारी हो ।’ उनले अहिले यस क्षेत्रका खोलानाला अव्यवस्थित रहेका कारण त्यसलाई निरुपण गर्नका लागि पनि आफ्नो उम्मेदवारी रहेको बताए ।

अहिले घरदैलो अभियानमा जनताले आफूलाई लोकप्रिय रूपमा चिन्दै आएको र मत हाल्ने विश्वास दिलाउँदै आएकाले चुनाव जित्ने उनको विश्वास छ ।

उनले संकल्पपत्रमा उल्लेख गरेअनुसार वडाबाट भएगरेका सबै कामको सूचनापाटीमा टाँस गरिनेछ । यस्तै, स्थानीय क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई लगायतका कुरामा पनि आफूले महत्पपूर्ण काम गर्ने उनले सुनाए ।

पुरीको प्यानलमा खुल्ला सदस्यमा नवराज कार्की, शरणबहादुर तामाङ, महिला सदस्यमा मनु पुरी र दलित महिला सदस्यमा कविता पाँंचकोटी चुनावी मैदानमा छन् ।

यस्तो छ पुरीको पृष्ठभूमि

२०३४ सालमा खोटाङको बाकाचोल गाविसमा जन्मिएका पुरी २०५१ मा तरहरा आएका हुन् ।

झण्डै एक दशक विदेश समेत बसेर आएका उनी २०६२ सालदेखि व्यापारसँगै राजनीति सुरु गरेका हुन् । विभिन्न संघसंस्थामा समेत योगदान पुर्याउँदै आएका पुरी यसअघि नेपाली कांग्रेस इटहरी २० को उपसभापति थिए ।

तर, उनले कांग्रेसबाट राजीनामा दिएर राप्रपाको राजनीतिलाई पुनः अगाडि बढाएका हुन् । यसअघि पनि राप्रपामै गएका उनी केही समय नेपाली कांग्रेसमा रहेर समेत योगदान गरे ।

राप्रपाको एजेन्डा बलियो र राष्ट्रबादी एजेन्डा रहेकाले आफूले राप्रपाबाटै राजनीति गरेको उनको भनाइ छ ।

Tags: #तरहरा#स्थानीय तहदीपबहादुर पुरीनिर्वाचनस्थानीय निर्वाचन २०७९
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म
FEATURE BREAKING

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २२, २०८३
0

झापा : झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणमा प्रहरीले नयाँ तथ्य सार्वजनिक गरेको छ। घटनाको...

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा
पर्यावरण

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २२, २०८३
0

विराटनगर : विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याउने दुई संस्थालाई...

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

जेष्ठ २२, २०८३
इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म

लोकतन्त्रमा आलोचना र प्रतिपक्षी विचार अपरिहार्य हुन्छ : मनु मञ्जिल 

जेष्ठ २२, २०८३
रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

जेष्ठ २२, २०८३
वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

जेष्ठ २२, २०८३
श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

जेष्ठ २२, २०८३
इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म

लोकतन्त्रमा आलोचना र प्रतिपक्षी विचार अपरिहार्य हुन्छ : मनु मञ्जिल 

जेष्ठ २२, २०८३

लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1502 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    611 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.