Sunday, October 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोरोना बिमा बापतको थप सात लाख रुपैँया युनियनद्धारा हस्तान्तरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १५, २०७७
in समाचार
0
कोरोना बिमा बापतको थप सात लाख रुपैँया युनियनद्धारा हस्तान्तरण
128
SHARES
Share on FacebookShare on Twitter

इटहरी : प्रेस युनियन सुनसरीले कोरोना बिमा बापतको थप सात लाख रुपैँया हस्तान्तरण गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी कोरोना पीडित सातजना पत्रकारहरुलाई रकम हस्तान्तरण गरिएको हो ।

युनियन सुनसरी र आईएमई जनरल इन्स्योरेन्स बीच भएको कोरोना बिमा सम्झौता अन्तर्गत उपलब्ध भएको थप सात लाख हस्तान्तरण गरिएको युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए ।

‘कोरोना लागेका ३२ जनामध्ये २२ जनालाई एकलाखका दरले रकम हस्तान्तरण गरिसकिएको छ,’ उनले भने, ‘बाँकी दश जनाको रकम पनि आउने प्रक्रियामा छ ।’ उनका अनुसार युनियनले केही दिन अगाडि मात्रै जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा समेत गरेको छ ।

बिहीबार पत्रकारहरु रोहित कुमार राई, देबेन्द्र कार्की, हिमाल दाहाल, सञ्जय राई, रामबहादुर कटवाल (आरबी), सरिता कोइराला र विवेक रेग्मीलाई जनही एक लाखका दरले रकम हस्तान्तरण गरिएको थियो ।

पत्रकार रोहित कुमार राईले रकम बुझ्दै भने, ‘कोरोना महामारीले गर्दा अहिले पनि न्यूनतम पारिश्रमिक पाउँन समस्या भइरहेको अवस्थामा युनियनले गरेको यो कामको मुक्तकण्ठले प्रसंसा गर्छु ।’ जुनसुकै संगठनमा रहेर भएपनि सम्पूर्ण पत्रकारका हकहितमा काम गर्न सकिने ज्वलन्त उदाहरण युनियन सुनसरी रहेको उदृत गर्दै उनले हरेक संगठनले सबै पत्रकारको हितमा काम गर्न आवश्यक रहेको बताए ।

पत्रकार महासंघ सुनसरीका सचिव समेत रहेका हिमाल दाहालले पनि युनियनले गरेको कामको प्रसंसा गरे । उनले भने, ‘कोरोना महामारीले पत्रकारिता क्षेत्र संकटमा परेको अवस्थामा यसबाट पीडित पत्रकारहरुलाई यो रकम उपलब्ध हुनु युयिनको अनुकरणीय काम हो ।’

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रेस युनियन प्रदेश १ का संयोजक लिलाबल्लव घिमिरेले कोरोना बापत पाएको उक्त रकम उत्पादनमुखी क्षेत्रमा लगानी गर्न सुझाव दिए ।

‘पत्रकारिता गरेर मात्रै बाँच्ने आधार नभएको अवस्थामा यो रकमले केही उत्पादनमुखी काममा लगानी भएमा सहज हुन्छ जस्तो लाग्छ,’ घिमिरेले भने, ‘काम गर्नका लागि नेताको पछि मात्रै कुद्न नपर्ने भन्ने उदाहरण हो, युनियनको अहिलेको काम ।’

कोरोना महामारीको समयमा सुनसरीका दुई सय ६० जना सञ्चारकर्मीको युनियनले निःशुल्क बिमा थियो ।

Tags: # प्रेस युनियन#प्रेस युनियन सुनसरी#बिमा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी
FEATURE BREAKING

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

by अर्जुन उप्रेती
कार्तिक ७, २०८३
0

इटहरी : जानुका कार्कीले २०५८ सालमा झुम्का–चतरा बस स्ट्यान्ड नजिकै घर बनाउँदा त्यहाँको चहलपहलमा आफ्नो भविष्य देखेकी थिइन् । सुनसरी–मोरङ...

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी

कार्तिक ७, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    835 shares
    Share 334 Tweet 209
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.