मोरङको सुन्दरहरैचा स्थित गछिया खोलामा सवारी दुर्घटना हुदा सोही ठाउँका विजय चौधरीको मृत्यु भएको छ ।
सुन्दरहरैचा नगरपालिका ७ गछिया खोलामा बालुवा लिएर उत्तरबाट दक्षिण तर्फ जादै गरेको को २ त ७०५३ नम्बरको ट्याक्टरमा काम गर्ने बिजय चौधरी ट्याक्टरको ट्रलिबाट आफै हामफाल्ने क्रममा घाईते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।



















Discussion about this post