इटहरी : काठमाडौं वल्ड स्कुलले इटहरीमा एकदिने कार्यशाला सम्पन्न गरेको छ ।
पछिल्लो समय शिक्षा क्षेत्रमा देखा परेका समस्या र त्यसको समाधान कसरी गर्ने भन्ने सन्दर्भमा स्कुलले इटहरीमा कार्यशाला आयोजना गरेको हो ।
‘राम्रो भविष्यका लागि शिक्षा’ सन्देश लिएर अगाडि बढेको स्कुलले कार्यशालामा विद्यार्थीका अविभावकलाई छोराछोरीको राम्रो भविष्यका लागि काठमाडौँ वल्ड स्कुलले ग्यारेन्टी गर्ने उल्लेख गरिएको छ ।
स्कुलका प्रिन्सिपल केशरबहादुर खुलालले प्रदेश १ मा पनि विद्यार्थीका लागि कार्यशाला आयोजना हुनु सकारात्मक भएको उदृत गरे ।












Discussion about this post