इटहरी : इटहरी निवासी सूर्य राई गिरिजाप्रसाद कोइराला फाउन्डेसनको युवा तथा खेलकुद विभाग प्रदेश १ को संयोजकमा मनोनीत भएका छन् ।
राईलाई एक कार्यक्रमका बीच फाउन्डेसनकी अध्यक्ष, कांग्रेस नेतृ सुजाता कोइरालाले मनोनीत गरेकी हुन् ।
गिरिजा प्रसाद कोइराला फाउन्डेसनको युवा तथा खेलकुद विभाग प्रदेश १ को संयोजकमा मनोनीत भएपछि आँफूले सकारात्मक काम गर्ने राईले प्रतिक्रिया दिए ।












Discussion about this post