तेह्रथुम : तेह्रथुमको लालीगुराँस ७ फिर्के बस्ने ५४ बर्षीय कृष्ण खड्काको चट्याङले लागेर मृत्यु भएको छ ।
बिहीबार आफ्नै घर नजिकै रहेको गोठमा गाईलाई कुडो पकाइरहेको अबस्थामा बर्षासंगै परेको चट्याङले लागेर बेहोस भएका थिए ।
बेहोस खड्काको स्थानीय स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।














Discussion about this post