खोटाङ : खोटाङ साकेला गाँउपालिका ४ मात्तिमका ३७ बर्षीय निर कुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
बुधवार दिउसो रावाबेँसी गाँउपालिका १ मा पर्ने रावा खोलामा आफैले करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट आफैलाई लागेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।














Discussion about this post