इटहरी : इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
इटहरी १२ खनार का २८ वर्षीय साजन सरदारको करेन्ट लागेर मृत्यु भएको हो ।
बुधवार दिनको २ बजे सोही स्थानका नरेन्द्र जोशीको घरमा ग्रीलको काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका सरदारको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।














Discussion about this post