झापा : झापाको हल्दिवारी गाउँपालिका ४ का ३३ वर्षीय रामबहादुर थारु चौधरी पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् ।
स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रुपमा काम गर्दे आएका चौधरी आज विहान सवा ७ बजेको समयमा स्थानीय काजली खोलामा मृत फेला परेका हुन् ।
घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोलीले खटि गई अनुसन्धान कार्य भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।














Discussion about this post