झापा : झापाको कमल गाउँपालिका ३ का ४४ वर्षीय जीतबहादुर लिम्बूको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
लिम्बूलाई आज विहान साढे ५ बजेको समयमा वृक्षारोपन सामुदायिक बन क्षेत्र नजिक जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post