प्रदेश १ सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद इदुल्ल फित्र को अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै शुक्रबार सार्वजनिक बिदा दिने जनाएको हो ।
सूचनामा बिदाको दिन प्रदेशभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरु बन्द रहने जनाइएको छ ।






![हामी नवौँ वर्षमा [प्रकाशकीय]](http://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-120x86.png)









Discussion about this post