इटहरी : कोरोना भाइरस (कोभिड–१९०) को नयाँ संक्रमित भेटिएका छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको संख्या नेपालमा तीन पुगेको छ ।
उक्त प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे ।
माओवादी केन्द्र विराटनगरको सम्मेलन आइतबार, प्रचण्डले उद्घाटन गर्ने
विराटनगर : नेकपा माओवादी केन्द्र विराटनगरले आगामी आइतबार (वैशाख ७) गते नगर सम्मेलन गर्ने भएको छ । सम्मेलनको उद्घाटनका लागि...
Discussion about this post