धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोनाको परीक्षण गर्न पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।
वीपी प्रतिष्ठानबाट १२ जनाको स्वाब परीक्षणको लागि काठमाण्डौंस्थित प्रयोगशालामा पठाइएकोमा १२ जनाको रिपोर्ट नेगेटिभ अर्थात कोरोना भाइरस संक्रमण नभएको रिपोर्ट आएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक शाहका अनुसार १२ जनाको नेगेटिभ रिपोर्ट आएपनी उनीहरू दुई हप्ता सम्म क्वारेन्टाइनमै बस्नुपर्नेछ ।
सुनसरी घटना : वार्तामार्फत समाधानको प्रयास, देवानगञ्जको अवस्था सामान्य बन्दै
इटहरी : सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक घटनापछि तनावग्रस्त बनेको क्षेत्रलाई वार्ता र संवादमार्फत सामान्य अवस्थामा फर्काउने प्रयास...















Discussion about this post