Sunday, June 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीका व्यापारीलाई घरभाडाकै चिन्ता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २, २०७८
in समाचार
0
इटहरीमा आज बिहान २० जनामा कोरोना सङ्क्रमण पुष्टि
333
SHARES
Share on FacebookShare on Twitter

इटहरी : दोस्रो लहरको कोरोनाका कारण व्यापारीहरु थप पीडित भएका छन । लकडाउन लम्बिदै गएसँगै इटहरीका व्यापारीहरुलाई थप चिन्ताले सताउन थालेको छ ।

लकडाउन खुकुलो भएपनि बजार चलायमान भएको छैन । घरधनी, बैंकको व्याज सम्झेर उनीहरूलाई थप चिन्ता हुन थालेको छ । अहिले व्यापारीहरुलाई आर्थिक समस्याले पिरोल्न थालेको भन्दै उनीहरु गुनासो गर्छन ।

‘लकडाउनभन्दा अघिदेखि नै इटहरीको व्यापार सुस्त थियो । इटहरीमा लामो समय देखि होटल व्यवसाय गर्दै आएका हिरा होटलका सञ्चालक प्रकाश महतोले भने , ‘त्यसमाथि लामो लकडाउनले व्यापारीहरू चरम आर्थिक संकटमा परेका छन् ।

ब्यापारीहरु आर्थिक समस्यामा पर्दै आएको भन्दै बैकको ब्याजमा अधिकत छुट हुनु पर्ने उनको माग छ । अहिले व्यापारीहरु सबै भन्दा बढि पीडित छन उनी भन्छन् । बैकको ब्याज भरभाडा र कर्मचारीहरुलाई कसरी तलब खुवाउने भन्ने चिन्ता रहेको उनको भनाइ छ ।

इटहरीकै रेडिमेट कपडा व्यापारी लोकेश साहको भनाइ पनि महतोकै जस्तै छ । उनले भने,‘पसल खुलेको छैन, तर घरबेटीले भाडाको आसा गरेका होलान् । अहिले सम्म जसो तसो चले पनि अब के गर्ने भन्ने चिन्ताले सताएको उनी बताउँछन । अहिले सम्म त घर९व्यवहार चलाएँ, अब पो के गर्ने भन्ने छ उनी थप्छन । इटहरीमा प्रदेश एककै महङो घरभाडा छ उनी भन्छन् ।

कामाख्या माँ सप्लार्यका सञ्चालक व्यापारी शंकर अग्रवाल भन्छन् अहिले कोरोनाको कारण आफूहरु धेरै पीडित भएको गुनासो गर्छन । एकातिर व्यवसाय खोल्न पाएको छैन । तर, बैँकको व्याज र भरडभाडाले सताउँन थालेको उनको गुनासो छ । घरभाडा, बैँकको व्याज र कर्मचारीहरुलाई तलब दिन समस्या हुन थालेको उनी गुनासो गर्छन ।

उद्योग बाणिज्य संघ इटहरीका महासचिव पीताम्बर पोखरेलले पनि सबै भन्दा बढि व्यापारीहरु समस्यामा परेको बताउँछन् । सरकारले व्यापारीको समस्या सम्बोधन गम्भीर रुपमा सम्बोधन नगरे धेरै व्यापारी पलायन हुने उनले बताए ।

धनबहादुर पुरीले लेखेको यो समाचार ब्लाष्टखबरबाट साभार गरिएको हो ।

Tags: #इटहरीव्यापार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै
FEATURE BREAKING

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

विराटनगर : नेपाली कांग्रेसको संस्थापन इतर पक्षल आइतबार विराटनगरमा भेला गर्ने भएको छ । पार्टीभित्र दबाब सिर्जना गर्ने र विशेष...

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण
FEATURE BREAKING

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा पड्किँदा ४७ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको छ।...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एकै वर्ष १७ हजार केजीभन्दा बढी गाँजा बरामद

जेष्ठ ३०, २०८३
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

जेष्ठ ३०, २०८३
झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

जेष्ठ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

जेष्ठ ३०, २०८३
धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.