Saturday, April 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश १ द्धारा ठूलो परिमाणको औषधी कोरोना संक्रमितलाई निःशुल्क

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ४, २०७८
in समाचार
0
आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश १ द्धारा ठूलो परिमाणको औषधी कोरोना संक्रमितलाई निःशुल्क
227
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश १ ले विभिन्न जिल्लाका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश १ का अध्यक्ष जगतबहादुर भट्टराईका अनुसार आयुर्वेद व्यवसायीहरु जनताको स्वास्थको रक्षामा समर्पित छ भन्ने उदेश्यका साथ स्वास्थ्य सामाग्री वितरण गरिएको हो । कोरोना महामारी जताततै फैलिएकाले पहाडी जिल्लामा समेत आयुर्वेदिक औषधी वितरण गरिएको उनले बताए ।

यसअघि आयुर्वेद औषधी व्यवसायी संंघले सामाजिक संस्थाहरु, सुरक्षाकर्मीहरु, स्वास्थकर्मीहरुलाई रोगप्रतिरोधात्मक आयुर्बेदिक औषधी सेनिटाइजर, मास्क, चेवनप्रास, ग्लोब जस्ता सामग्री समेत प्रदान गरिसकेको भट्टराईले बताए ।

‘यो अभियान सञ्चालन गरेको १५ दिन भयो,’ उनले भने, ‘पाँच लाख मूल्य बराबरको औषधी संकलन गरेर वितरण गरिरहेका छौँ ।’

औषधी र स्वास्थ्य सामाग्री संकलन गरी १ नं. प्रदेशमा रहेका कोरोना संक्रमित, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई वितरण गरिएको र गरिने क्रम अझै रहेको उनले बताए ।

प्रदेशभरी रहेका आयुर्वेदिक पसलबाट औषधी सामाग्री संकलन गरी संक्रमितको घरैमा पुर्याइएको उनले बताए । प्रदेशभरी उक्त अभियान सञ्चालन गर्दा सेवा प्रभावकारी बनेको उनको भनाइ छ । संक्रमितको अवस्था हेरेर विभिन्न मात्रामा औषधी वितरण गरिएको नेपाल आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश १ का सचिव जीपी तिवारीले बताए ।

प्रदेश १ मा रहेका विभिन्न आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमितहरुका लागि, सामाजिक संस्थाहरु सुधार केन्द्र, बालआश्रम, बृद्धाआश्रम तथा विकट ठाउँका वडाहरुमा रहेका होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई औषधी वितरण गरिएको उनले बताए ।

प्रदेश १ का सुनसरी, मोरङ, झापा, उदयपुर, धनकुटा, भोजपुर लगायतका पहाडी जिल्लामा समेत आयुर्वेदिक औषधी निःशुल्क रुपमा वितरण गरिएको थियो ।

Tags: आयुर्वेद
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि
FEATURE BREAKING

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : विराटनगरमा धर्म प्रचारमा संलग्न रहेको आरोपमा ६ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित...

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’
कला साहित्य

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : नेपाली साहित्य र सिर्जनशील क्षेत्रका दुई सक्रिय व्यक्तित्वलाई विराटनगरमा सम्मानित गरिएको छ । बबरसिंह–देवकुमारी थापा सेवा गुठीले आयोजना...

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३
विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1257 shares
    Share 503 Tweet 314
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    464 shares
    Share 186 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.