तरहरा : लायन्स क्लब अफ इटहरी मनोकामनाले इटहरी २ मा ९० घरपरिवारलाई राहत वितरण गरेको छ ।
इटहरी २ को शैनिक टोल, देउराली चोक का अति विपन्न ९० परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
लायन्स क्लबकी अध्यक्ष सुमी थापाको नेतृत्वमा उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक दीपेन्द्र घिमिरेले जानकारी दिए ।
सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस
इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडप स्थानीय विवादको परिणाम नभएको स्थलगत अध्ययन प्रतिवेदनले देखाएको छ। विवाद चर्किँदै जाँदा...











Discussion about this post