धरान : धरान ८ तिनकुने बाट अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट गएको प्रहरी टोलीले प्रतिबन्धित औषधि सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा सागुँरगढी नगरपालिका ९ बस्ने २१ बर्षीय सुजन लिम्बु रहेका छन् ।
गए राती कोशी राजमार्ग अन्र्तगत इटहरीबाट धरान तर्फ कालो झोला बोकेर पदैल आउदै गरेका उनको साथबाट प्रतिबन्धित औषधि Tramadol – ६६० ट्रयाबलेट र spaspain – ७७० ट्याव्लेट फेला पारी इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post