इटहरी (डेस्क) : मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा नौ पुस्तक परेका छन् ।
शुक्रबार मदन पुरस्कार गुठीले नौ पुस्तकको सूची सार्वजनिक गरेको हो । नौ पुस्तक सूचीमा परेपनि एक पुस्तकलाई मात्रै मदन पुरस्कार प्रदान गरिन्छ ।
नौ पुस्तकमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह छन् ।















Discussion about this post