झापा : झापामा घरको वाल भत्किएर थिच्दा एक मिस्त्रीको मृत्यु भएको छ ।
झापा गाउँपालिका २ झापा बजार बस्ने विकास अग्रवालको घर भत्काउने क्रममा वाल भत्किएर थिच्दा स्थानीय ३५ वर्षीय रुपेश सिंहको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घरको वाल भत्काउने क्रममा अचानक वाल भत्किएर उनलाई थिचेर घटनामा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।




















Discussion about this post