Thursday, July 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

झापामा कोरोना विरुद्धको खोप नदिएको भन्दै सडक मजदुरद्वारा काम बन्द

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २१, २०७८
in विविध, समाचार
0
झापामा कोरोना विरुद्धको खोप नदिएको भन्दै सडक मजदुरद्वारा काम बन्द
144
SHARES
Share on FacebookShare on Twitter

झापाः सडक निर्माणमा खटिएका मजदुर कर्मचारीले कोरोनाविरुद्धको खोपको माग गर्दै निर्माणाधीन सडकको काम बन्द गरेका छन् ।

कनकाई इन्टरनेसनल विल्डर्समा कार्यरत मजदुर कर्मचारीले सुरुङ्गादेखि झापा बजार जोड्ने ‘अमरपथ’ सडकखण्डको निर्माण आजदेखि अनिश्चितकालका लागि बन्द गरेका हुन् । ठेकेदार कम्पनीका प्रतिनिधि लीला सेलुवालले कोरोनाको जोखिम बढेपछि काम बन्द गरिएको जानकारी दिए ।

उनले भने, ‘खोप नलगाएसम्म जोखिम मोलेर काम गर्न सकिँदैन ।’ खोपका लागि मजदुर कर्मचारीको नामावलीसहित कनकाई नगरपालिकामा निवेदनसमेत पेस गरिएको उनले जानकारी दिए । सो सडकखण्डको निर्माणमा एक सय ३० मजदुर–कर्मचारी नियमित काम गरिरहेका छन् । करिब १० महिनाअघि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अमरपथ सडक खण्डको शिलान्यास गरेका थिए ।

उक्त सडकको लम्बाइ सुरुङदेखि भारतको सीमा नाका डिगल बैङ्कसम्म २४ किलोमिटर छ । पूर्वाधार विकास कार्यालयबाट निर्माण हुन लागेको सडकको लागत एक अर्ब चार करोड रहेको छ ।

दुई खण्डमा निर्माण हुन लागेको पहिलो खण्ड ७ दशमलव ८ किलोमिटरको ४७ करोडमा कनकाई आशिष जेभी र दोस्रो १८ किलोमिटर सडकखण्डको तुँदी रोशन मैनाचुली जेभीले ५७ करोडमा लिएको छ । विसं २०७६ भदौ १६ गते ठेक्का सम्झौता भएको उक्त सडकको निर्माण कम्पनीले विसं २०८० भदौ १५ गतेभित्र गरिसक्नुपर्नेछ ।

रासस

Tags: #झापा#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

अख्तियार इटहरीमा अनुसन्धान फाइल माग्दै सांसद, डेढ घण्टा विवादपछि फर्कियो संसदीय टोली
FEATURE BREAKING

अख्तियार इटहरीमा अनुसन्धान फाइल माग्दै सांसद, डेढ घण्टा विवादपछि फर्कियो संसदीय टोली

by टाकुरा न्यूज । इटहरी
असार १८, २०८३
0

इटहरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा अनुसन्धानमा रहेको फाइल हेर्न माग गर्दै पुगेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन...

कोशी प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीय उत्साहित
FEATURE BREAKING

बजेट विवाद नसुल्झिँदा कोशी प्रदेशसभा बैठक फेरि स्थगित, शुक्रबार बस्ने

by टाकुरा न्यूज । इटहरी
असार १८, २०८३
0

इटहरी : आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटलाई लिएर सत्तारुढ दलभित्रै विवाद चर्किएपछि कोशी प्रदेशसभाको बैठक लगातार तेस्रो पटक स्थगित...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित एक पक्राउ

असार १८, २०८३
मोरङमा करिब १९६ ग्राम ब्राउनसुगरसहित दुई पक्राउ

मोरङमा करिब १९६ ग्राम ब्राउनसुगरसहित दुई पक्राउ

असार १८, २०८३
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

आफ्नै बजेटको बचाउ गर्न नसक्ने अवस्थामा कोशी सरकार

असार १८, २०८३
२० वर्षको व्यवसायिक अनुभव उद्योगी–व्यवसायीको हितमा लगाउनेछु : जीवन न्यौपाने (अन्तर्वार्ता)

२० वर्षको व्यवसायिक अनुभव उद्योगी–व्यवसायीको हितमा लगाउनेछु : जीवन न्यौपाने (अन्तर्वार्ता)

असार १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

अख्तियार इटहरीमा अनुसन्धान फाइल माग्दै सांसद, डेढ घण्टा विवादपछि फर्कियो संसदीय टोली

अख्तियार इटहरीमा अनुसन्धान फाइल माग्दै सांसद, डेढ घण्टा विवादपछि फर्कियो संसदीय टोली

असार १८, २०८३
कोशी प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीय उत्साहित

बजेट विवाद नसुल्झिँदा कोशी प्रदेशसभा बैठक फेरि स्थगित, शुक्रबार बस्ने

असार १८, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित एक पक्राउ

असार १८, २०८३
मोरङमा करिब १९६ ग्राम ब्राउनसुगरसहित दुई पक्राउ

मोरङमा करिब १९६ ग्राम ब्राउनसुगरसहित दुई पक्राउ

असार १८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    757 shares
    Share 303 Tweet 189
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    350 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.