धरान : धरानमा शनिबारदेखि स्थानीय स्तरको सुरक्षालाई मध्यनजर गर्दै यहाँका चौतर्फी नाकाहरु बन्द गरिएको छ । नाकामध्येको मुख्य नाका चारकोसे झाडी स्थित तीनकुने ढाट र रेल्वेका चतरा सर्दु खोला लगायत रेल्वेका बभिन्न टोल समेतको नाकाबन्दीको केही तस्विरहरु हेरौँ ।
तस्विरहरु लक्ष्मण थापा ।
Discussion about this post