इटहरी (डेस्क) : कोरोना भाइरसको जोखिमको समयमा जनकपुरमा पैसा फालेर भाग्ने दुई महिलालाई प्रहरीले पक्राउ गरी आरडिटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ ।
प्रादेशिक अस्पताल जनकपुरका अनुसार उनीहरुमा आरडिटी परीक्षणमा पोजेटिभ देखिएकाले अहिले पिसिआर विधिबाट टेष्ट गरिदैँछ । शुक्रबार उनीहरुले जथाभावी ५, १० र २० का पैसा फाल्दै हिँडेका थिए ।
कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ
इटहरी : कोशी प्रदेश प्रहरीले सञ्चालन गरिरहेको लागूऔषधविरुद्धको अभियानअन्तर्गत सुनसरी र झापाबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट...



















Discussion about this post