Monday, April 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कांग्रेस १४ औँ अधिवेशन : धरानमा श्याम पोखरेल र किशोर राईको उमेद्दारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ८, २०७८
in समाचार
0
कांग्रेस १४ औँ अधिवेशन : धरानमा श्याम पोखरेल र किशोर राईको उमेद्दारी
167
SHARES
Share on FacebookShare on Twitter

धरान : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको शनिबार (भोलि) धरानमा नगर अधिवेशन हुँदैछ ।

नेपाली काङ्ग्रेस धरानको संस्थापन पक्षबाट श्याम पोखरेलको प्यानल र देउवा पक्षबाट किशोर राईको प्यानलले धरान उपमहानगर सभापतिको लागि उम्मेद्दारी दिएका छन् ।

पोखरेललाई काङ्ग्रेस धरानका सभापति एवम् मेयर तिलक राईको समर्थन छ ।

सभापति श्याम पोखरेल, उपसभापति सन्तोष लिम्बू र नरेन्द्रकुमार राई (प्रवीण), सचिवमा जितेन्द्र राई र हिमाल श्रेष्ठ, सह–सचिव शिला बज्राचार्य र युनेश राना मगरलाई आधिकारिक उम्मेदवार घोषित गरेका हुन् ।

यस्तै, अर्का उमेद्दार किशोर राई नेपाली काङ्ग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाको निकट हुन् ।

उनको प्यानलबाट उपसभापतिमा महेन्द्र तामाङ र राजकुमार थोप्रा (लिम्बू), सचिवमा रुक्मिणा गौतम (कोपिला) र सुमन श्रेष्ठ, सह–सचिवमा कमला रुचाल र गोपाल कार्की आधिकारिक उम्मेदवार घोषित भएका हुन् ।

दुवै उमेद्दारले आ–आफ्ना एजेन्डासहित चुनावी मैदानमा होमिएका छन् ।

Tags: #कांग्रेस#धरान#धरान उपमहानगरपालिका#नेपाली कांग्रेसकांग्रेस १४ औं महाधिवेशन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

उदयपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
चैत्र ३०, २०८२
0

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–९ मा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । झिलकेटोलबाट राजाबास घरतर्फ जाँदै गरेको...

आजदेखि इटहरीमा रात्रिकालीन गोल्डकप, उद्घाटन खेलमा कोको भिड्दैछन् ?
FEATURE BREAKING

आजदेखि इटहरीमा रात्रिकालीन गोल्डकप, उद्घाटन खेलमा कोको भिड्दैछन् ?

by टाकुरा न्यूज । इटहरी
चैत्र ३०, २०८२
0

इटहरी : इटहरी रंगशालामा १६औँ अन्तर्राष्ट्रिय आमन्त्रण ‘रेडबुल इटहरी गोल्डकप’ फुटबल प्रतियोगिता आज (सोमबार)देखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साँझ...

इटहरीको अम्बे सहकारीका अध्यक्षसहित पाँच पक्राउ, बचतकर्ताको रकम अपचलनको आरोप

इटहरीको अम्बे–कोशी सहकारीका पीडितलाई रकम फिर्ता सुरु

चैत्र ३०, २०८२
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका कपडा बरामद, तस्कर फरार

चैत्र ३०, २०८२
तस्बिरमा हेर्नुहोस् लालीगुराँसले रङ्गिएको तेह्रथुम

खोटाङ : ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन

चैत्र २९, २०८२
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

झापा : तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चैत्र २९, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चैत्र ३०, २०८२
आजदेखि इटहरीमा रात्रिकालीन गोल्डकप, उद्घाटन खेलमा कोको भिड्दैछन् ?

आजदेखि इटहरीमा रात्रिकालीन गोल्डकप, उद्घाटन खेलमा कोको भिड्दैछन् ?

चैत्र ३०, २०८२
इटहरीको अम्बे सहकारीका अध्यक्षसहित पाँच पक्राउ, बचतकर्ताको रकम अपचलनको आरोप

इटहरीको अम्बे–कोशी सहकारीका पीडितलाई रकम फिर्ता सुरु

चैत्र ३०, २०८२
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका कपडा बरामद, तस्कर फरार

चैत्र ३०, २०८२



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1114 shares
    Share 446 Tweet 279
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    688 shares
    Share 275 Tweet 172
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    380 shares
    Share 152 Tweet 95
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    368 shares
    Share 147 Tweet 92
  • ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

    216 shares
    Share 86 Tweet 54

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.