तेह्रथुम: तेह्रथुमको म्यान्छयाँयेम गाऊँपालिका २ पौठाक का ३० वर्षीय नेत्र बहादुर लिम्वुको अरिङाल झार्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ ।
उनको घर देखि १ किमि पुर्वमा रहेको उत्तिको रुखमा अरिङाल झार्ने क्रममा रुखबाट लडेर घटनास्थलमानै मृत्यु भएको सूचना प्राप्त हुन साथ प्रहरी चौकी मोराहाङ र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट गएको सयुक्त प्रहरी टोलीले थप अनुसन्धान भईरहेको जनाएको छ ।












Discussion about this post