सिड्नी : दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ ।
अष्ट्रेलियाको सिड्नीमा कारको ठक्करवाट वुधवार एक जना नेपालीको मृत्यु भएको हो । सिड्निको एड्मन्सन पार्कमा बस्दै आएका म्याग्दीका गोपाल पुन मगरलाई मोर्निङवाकमा रहेका बेला क्रोसिया एभिन्यूमा कारले ठक्कर दिएको प्रहरीले जनाएको छ।
मोरङमा आठ सय दुई किलो गाँजा बरामद
मोरङ : मोरङको धनपालथान गाउँपालिका १ स्थितबाट प्रहरीले आठ सय दुई किलो एक सय ग्राम गाँजा बरामद गरेको छ ।...
Discussion about this post