इटहरी (डेस्क) : भोजपुरमा पनि एकजनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्रोतका अनुसार भोजपुरको हतुवागढीका एकजनामा कोरोना संक्रमणको पुष्टि भएको हो । आज गरिएको पीसीआर परीक्षणमा २६ बर्षीय युवकमा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ४८ पुगेको छ ।
ऐलानी जग्गाको मोह : भत्किएको घर, नफर्किएको लगानी
इटहरी : जानुका कार्कीले २०५८ सालमा झुम्का–चतरा बस स्ट्यान्ड नजिकै घर बनाउँदा त्यहाँको चहलपहलमा आफ्नो भविष्य देखेकी थिइन् । सुनसरी–मोरङ...















Discussion about this post