धरान : नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को सभापतिमा सुजेन्द्र तामाङ विजयी भएका छन् ।
मंगलबार भएको निर्वाचनमा उनी ३९३ मत प्राप्त गर्दै विजयी भएका हुन् । सभापतिकी प्रत्याशी लक्ष्मी खतिवडाको भने २१५ मत आएको निर्वाचन समितिले जनाएको छ ।
खतिवडा संस्थापन पक्षकी उमेद्दार हुन् भने तामाङ संस्थापन इतरबाट चुनावी मैदानमा थिए ।
यस्तै, सचिवमा केशव पुरीले ३२१ र महेन्द्र प्रधानले ३६४ मत प्राप्त गरेर विजयी भएका छन् । यस्तै, सह–सचिवमा भोजराज न्यौपाने ३७२ र सुमित राईले ३८३ मत ल्याएर विजयी भएका छन् ।














Discussion about this post