मोरङ : नेपाली कांग्रेस मोरङको सभापतिमा कोइराला समूहका डिगबहादुर लिम्बू विजयी भएको छन् ।
पार्टी सभापतिमा दाबी पेश गरिरहेका नेपाली कांग्रेस नेता शेखर कोइरालाको गृह जिल्ला मोरङको सभापतिमा लिम्बूले १ हजार ९ सय ६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
सभापतिका प्रत्याशी संस्थापन पक्षका उम्मेद्वार दिलीप गच्छदारले १ हजार ४ सय २५ मत प्राप्त गरेका थिए ।














Discussion about this post