इटहरी
बलात्कारको आरोप लागेका एसएसपी शौरभ राणालाई सुनसरी जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको छ ।
एसएसपी राणालाई सरकारी वलिकको कार्यालय इनरुवा मार्फत आज सुनसरी जिल्ला अदालत उपस्थित गराइएको थियो । सरकारी वलिकले १० दिनको म्याद मागेको भएपनि अदालतले ५ दिने म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता बिनोद शर्माले जानकारी दिए ।
जिल्ला न्यायधीश मणिराम न्यौपानेको एकल इजलासले उनलाई ५ दिन म्याद थपको आदेश गरेको हो ।
श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न
खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल-चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध भएको...












Discussion about this post