इटहरी : सुनसरीको कोशी गाउँपालिका ३ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ट्रलीले किचेर एक पुरुषको मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार उखु लोड गरेर डोरीले बाध्ने क्रममा ट्याक्टरको ट्रली पल्टेर किच्दा स्थानीय ४० वर्षीय कुमार उरावको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post