Thursday, April 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

तेस्रो भेरियन्ट सुरु भएयता कोसी अस्पतालमा ९४ स्वास्थ्यकर्मी संक्रमित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ८, २०७८
in समाचार
0
विराटनगरको कोसी अस्पतालका थप ११ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
77
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोरोना भाइरस संक्रमणको तेस्रो भेरियन्ट सुरु भएयता विराटनगरको कोसी अस्पतालका ९४ स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार विराटनगरको कोसी अस्पतालमा मात्रै मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दाससहित ९४ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।

निर्देशनालयका अनुसार प्रदेशभर संक्रमित हुनेमा ७३ चिकित्सक, १ सय ४८ नर्स, ६० कार्यालय सहयोगी र बाँकी प्रयोगशाला, रेडियोलोजी, पारामेडिक्स, प्रशिक्षार्थी स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीलगायत छन् ।

प्रदेशका ३१ अस्पतालमा सबैभन्दा बढी संक्रमण कोसी अस्पताल, विराट मेडिकल कलेज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युरो अस्पतालका स्वास्थ्यकर्मीमा देखिएको छ ।

कोसी अस्पतालका अनुसार संक्रमित हुनेमा १५ चिकित्सक, ३२ नर्स, ९ पारामेडिक्स, ७ प्रशासनिक कर्मचारी, ६ ल्याब टेक्निसिसयन लगायत प्रयोगशालाकर्मी र २५ कार्यालय सहयोगी छन् । १० जना निको भएर काममा फर्केको अस्पतालले जनाएको छ ।

Tags: #कोरोना#विराटनगरकोसी अस्पताल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराट गोल्डकप : पुलिसलाई हराउँदै झापा ११ फाइनलमा
खेलकुद

विराट गोल्डकप : पुलिसलाई हराउँदै झापा ११ फाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ३, २०८३
0

विराटनगर : विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’ को ३८ औ संस्करणमा पूर्वविजेता झापा ११ फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित...

इटहरी गोल्डकप आयोजक बाहिरियो, सातदोबाटो अन्तिम चारमा 
FEATURE BREAKING

इटहरी गोल्डकप आयोजक बाहिरियो, सातदोबाटो अन्तिम चारमा 

by टाकुरा न्यूज । इटहरी
बैशाख ३, २०८३
0

इटहरी : सातदोबाटो युथ क्लब, ललितपुर १६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न...

सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

बैशाख २, २०८३
भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

बैशाख २, २०८३
टिएमजे क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल

टिएमजे क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल

बैशाख २, २०८३
इटहरी गोल्डकप : डिफेण्डिङ च्याम्पियन मछिन्द्र सेमिफाइनलमा, झापा ११ सडेनडेथमा पराजित

इटहरी गोल्डकप : डिफेण्डिङ च्याम्पियन मछिन्द्र सेमिफाइनलमा, झापा ११ सडेनडेथमा पराजित

बैशाख १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराट गोल्डकप : पुलिसलाई हराउँदै झापा ११ फाइनलमा

विराट गोल्डकप : पुलिसलाई हराउँदै झापा ११ फाइनलमा

बैशाख ३, २०८३
इटहरी गोल्डकप आयोजक बाहिरियो, सातदोबाटो अन्तिम चारमा 

इटहरी गोल्डकप आयोजक बाहिरियो, सातदोबाटो अन्तिम चारमा 

बैशाख ३, २०८३
सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

बैशाख २, २०८३
भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

बैशाख २, २०८३

लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1196 shares
    Share 478 Tweet 299
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    432 shares
    Share 173 Tweet 108
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    383 shares
    Share 153 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.