भारतमा कोरोना संक्रमणबाट मंगलबार थप ६९ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार नाघेको छ ।
त्यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या ३१ हजार ३२४ पुगेको छ। पछिल्लो २४ घन्टामा १८ सय ७३ जना संक्रमित थपिएका थिए।
सुनसरीका पत्रकार हिमाल राईको निधन, शव पोस्टमार्टमका लागि बीपी प्रतिष्ठान लगियो, छोरा युकेबाट आएपछि अन्त्यष्टि गरिने
इटहरी : सुनसरीका अग्रज पत्रकार हिमाल राईको निधन भएको छ । बराहक्षेत्र २ निवासी राईको आज (आइतबार) निधन भएको हो...
Discussion about this post