इटहरीमा एक जनाको मृत्यु भएको छ । कारबिन नामक किटनासक औषधी सेवन गर्दा एक बृद्धको मृत्यु भएको हो ।
इटहरी १८ की ७२ बर्षीया गोईथी चौधरीको विष सेवनको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
उदयपुरमा भरुवा बन्दुकसहित एक युवक पक्राउ
उदयपुर : उदयपुरको रौतामाई गाँउपालिका ७ स्थितबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट संगमचोकबाट...
Discussion about this post