लकडाउनको समयमा सुनसरीमा ८४ हजार ३ सय ३८ घर धूरीलाई राहत वितरण गरिएको छ ।
जिल्लाभरीेका स्थानीय तहहरुले सङ्कलन गरेको लगतका आधारमा अति विपन्न परिवारका घरधूरीहरुलाई राहत वितरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार सुनसरीका अति विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।
काेशी प्रदेशसभामा बजेटमाथिको छलफल समाप्त, सरकार स्रोत र खर्चमा विश्वस्त
विराटनगर : काेशी प्रदेशसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०८२।८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल समाप्त भएको छ। छलफलमा...
Discussion about this post