Wednesday, June 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

छैठौँ हराइजन राष्ट्रिय बास्केटबल कपको उपाधी बिभागीय काठमाडौँको टाइम्स क्लबलाई

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ११, २०७८
in खेलकुद, समाचार
0
115
SHARES
Share on FacebookShare on Twitter

धरान : छैठौँ हराइजन राष्ट्रिय बास्केटबल कपको उपाधी बिभागीय काठमाण्डौँको टाइम्स क्लबले जितेको छ ।

धरानमा शुक्रबार (आज) सम्पन्न फाइनल खेलमा टाइम्स बास्केटबल क्लबले बिभागीय टिम त्रिभुवन आर्मीमाथि ८१ का बिरुद्ध ७८ स्कोरको जीत दर्ता गर्दै टाइम्सले उपाधी जितेको हो ।

उपाधीसँगै टाइम्सले नगद एक लाख ११ हजार रुपैयाँ पुरस्कार पाएको छ भने उपबिजेता बनेको आर्मी क्लबले ५५ हजारमा चित्त बुझाएको छ । टाइम्सले पत्येक क्वाटरमा १९–१८–१८–२६ स्कोर बनाएको थियो ।

यस्तै, आर्मीले २५–१४–२२–१७ स्कोर बनाएको थियो ।

फाइनल खेलको म्यान अफ द म्याच आर्मीका बिनोद महर्जन भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी टाइम्सका सदिश प्रधान घोषित भए । उनी राष्ट्रिय टिमका क्याप्टेन समेत हुन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । यस्तै, उदयमान खेलाडी ब्रदर्श क्लब धरानका कबिन मगर भए । उनले नगद ५ हजार पुरस्कार पाए ।

उद्घाटन खेलमा आयोजक हराइजन क्लब धरानलाई ८६–१३१ स्कोरले पराजित गरेको आर्मीले सेमिफाइनलमा काठमाण्डौँको रोयल्स बास्केटबल क्लबलाई ७९ का बिरुद्ध ९२ स्कोरले पराजित गर्दै उपाधी भिडन्त पक्का गरेको थियो ।

अन्तिम क्वाटरफाइनल खेलमा बिर्तामोड बास्केटबल क्लब झापालाई माथि १३१–६८ को फराकिलो जीत निकालेको टाइम्स क्लबले सेमिफाइनलमा काठमाण्डौँकै विशाल मिलन केन्द्र विरुद्व १२३–१०१ को जीत निकाल्दै आर्मीसँगको फाइनल भेट पक्का गरेको हो ।

दुबै टिममा राष्ट्रिय खेलाडीको बाहुल्यता रहेकाले फाइनल भीडन्त रोमाञ्चक बनेको थियो ।

राष्ट्रिय खेलाडीहरूको दबदबा रहेको टाइम्स क्लबका ६ जना सदस्य राष्ट्रिय टिम सदस्य रहेका छन् । राष्ट्रिय बास्केटबल टिमका क्याप्टेन सदिश प्रधान, बिक्रम जोशी, बिजय बुर्जा, मोबिन्द्र क्षेत्री र मनिष केसी राष्टिय टिमबाट सदस्य हुन् । उनीहरू सबै टाइम्स क्लबबाट खेल्दै आएका छन् ।

गत वर्षको बिजेता समेत रहेको आर्मीमा आबद्ध आयुश सिंह, सौरभ श्रेष्ठ, रामकृष्ण घतानी, बिनोद महर्जन, आशिष बस्नेत, निश्चल महर्जन र अजय कुशवाह राष्ट्रिय टिमका सदस्य हुन् । चैत ५ गतेदेखि भएको प्रतियोगितामा देशभरका ८ वटा टिमको सहभागिता रहेको थियो ।

 

Tags: #खेलकुद#धरानबास्केटबलहराईजन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

सुनसरीमा ११ जना फरार प्रतिवादी नियन्त्रणमा, ६५ दिन कैद र जरिवाना असुल

by टाकुरा न्यूज । इटहरी
असार २, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइहरूले अदालत तथा प्रशासन कार्यालयका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत विभिन्न...

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’
विविध

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

by टाकुरा न्यूज । इटहरी
असार २, २०८३
0

विराटनगर : कोशी प्रदेशमा पर्यटकको सुरक्षा, संरक्षण र सहजीकरणलाई प्रभावकारी बनाउन सातदिने ‘पर्यटक प्रहरी अनुशिक्षण’ तालिम सुरु गरिएको छ। प्रदेश...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : २२ जना पक्राउ, ब्राउनसुगरदेखि गाँजासम्म बरामद

असार २, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

ओभरटेक गर्दा दुई मोटरसाइकल ठोक्किए, धनकुटामा एकको मृत्यु

असार २, २०८३
गरिब, दलित र बेसहारा बालबालिकाको सहारा बन्यो खोटाङको निःशुल्क आवासीय विद्यालय

गरिब, दलित र बेसहारा बालबालिकाको सहारा बन्यो खोटाङको निःशुल्क आवासीय विद्यालय

असार २, २०८३
झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

झापामा सिटौला–शर्मा भेट, कांग्रेस एकताबारे ‘वान टु वान’ छलफल

असार २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ११ जना फरार प्रतिवादी नियन्त्रणमा, ६५ दिन कैद र जरिवाना असुल

असार २, २०८३
कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

असार २, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : २२ जना पक्राउ, ब्राउनसुगरदेखि गाँजासम्म बरामद

असार २, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

ओभरटेक गर्दा दुई मोटरसाइकल ठोक्किए, धनकुटामा एकको मृत्यु

असार २, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    392 shares
    Share 157 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.