Wednesday, April 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङमा कांग्रेसबाहेकका तीन दलले गठबन्धन गर्ने तयारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २५, २०७८
in समाचार
0
मोरङमा कांग्रेसबाहेकका तीन दलले गठबन्धन गर्ने तयारी
99
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङमा कांग्रेसबाहेकका तीन दलले गठबन्धन गर्ने तयारी गरेका छन् ।

नेपाली कांग्रेसका मोरङस्थित विभिन्न स्थानीय संयन्त्रले चुनावमा कसैसँग पनि तालमेल नगर्ने निर्णय गर्न थालेपछि सत्ता गठबन्धनका अन्य तीन दलहरूले काँग्रेसबाहेक गठबन्धन गरी निर्वाचन जाने छलफल सुरू गरेका हुन् ।

विराटनगरस्थित इस्टनस्टार होटलमा शुक्रबार बिहान काँग्रेस बाहेकको नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरूले कांग्रेससँग तालमेल नगरी चुनाव लड्नेबारे छलफल सुरू गरेका हुन् ।

कांग्रेसले तालमेल नगरे आफूहरु मिलेर जाने विषयमा छलफलका सहभागी नेताहरुले सुझाव राखेको माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती ले जानकारी दिए ।

छलफलमा माओवादी केन्द्रबाट प्रदेश सचिव उप्रेती, मोरङ जिल्ला अध्यक्ष विजय विश्वास, एकीकीकृत समाजवादीको तर्फबाट केन्द्रीय सदस्य महेश रेग्मी, जिल्ला अध्यक्ष चन्द्रवीर राई, जसपाका केन्द्रीय सदस्य तथा प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवलगायतका नेताहरूको उपस्थिती रहेको थियो ।

छलफलमा तालमेल गर्ने विषयमा मोरङमा कांग्रेसले चासो नदिएपछि सरकारमा रहेका गठबन्धन दलले अलग्गै संम्भावना खोजी गर्दै छलफल शुरु गरेको बताइएको छ ।

Tags: #मोरङ#स्थानीय तहनिर्वाचन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 
FEATURE BREAKING

सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

by टाकुरा न्यूज । इटहरी
बैशाख २, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका ६ स्थित सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित ओसारपसारमा संलग्न रहेका दुई जनालाई पक्राउ...

भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित
विविध

भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

by रासस
बैशाख २, २०८३
0

भोजपुर : यहाँको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत अन्नबालीमा निर्भर...

टिएमजे क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल

टिएमजे क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल

बैशाख २, २०८३
इटहरी गोल्डकप : डिफेण्डिङ च्याम्पियन मछिन्द्र सेमिफाइनलमा, झापा ११ सडेनडेथमा पराजित

इटहरी गोल्डकप : डिफेण्डिङ च्याम्पियन मछिन्द्र सेमिफाइनलमा, झापा ११ सडेनडेथमा पराजित

बैशाख १, २०८३
विराट गोल्डकप : भारतको विर्सामुण्डालाई पन्छाउँदै घरेलु टोली सेमिफाइनलमा

विराट गोल्डकप : भारतको विर्सामुण्डालाई पन्छाउँदै घरेलु टोली सेमिफाइनलमा

बैशाख १, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

झापामा ड्युटीबाट फर्किने क्रममा दुर्घटना, सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

बैशाख १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

बैशाख २, २०८३
भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

बैशाख २, २०८३
टिएमजे क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल

टिएमजे क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल

बैशाख २, २०८३
इटहरी गोल्डकप : डिफेण्डिङ च्याम्पियन मछिन्द्र सेमिफाइनलमा, झापा ११ सडेनडेथमा पराजित

इटहरी गोल्डकप : डिफेण्डिङ च्याम्पियन मछिन्द्र सेमिफाइनलमा, झापा ११ सडेनडेथमा पराजित

बैशाख १, २०८३

लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1191 shares
    Share 476 Tweet 298
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    419 shares
    Share 168 Tweet 105
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    383 shares
    Share 153 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.