Tuesday, April 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

आयुर्वेद औषधि व्यवसायी संघ सुनसरी, मोरङ र झापा गठन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २९, २०७८
in समाचार
0
आयुर्वेद औषधि व्यवसायी संघ सुनसरी, मोरङ र झापा गठन
151
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल आयुर्वेद औषधि ब्यवसायी संघ सुनसरी, मोरङ र झापा संयुक्त रूपमा गठन भएको छ ।

नेपाल आयुर्बेद औषधि ब्यवसायी संघ झापा जिल्ला अध्यक्ष चुडाराज खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का स्वास्थमन्त्री जयराम यादब, विशिष्ट अतिथि आयुर्वेद व्यवसायी संघका केन्द्रीय अध्यक्ष जङ्गराज गिरी, प्रदेश अध्यक्ष जगतबहादुर भट्टराई थिए ।

कार्यक्रममा बोल्दै मन्त्री यादबले आयुर्वेद क्षेत्रलाई आफूले सकेको सहयोग गर्ने बताए । पछिल्ला वर्षहरूमा कोरोना महामारी नियन्त्रण गर्न आयुर्वेद व्यवसायीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष जङ्गराज गिरीले आयुर्बेद औषधि ब्यवसायी संघलाई अझ शशक्त र एकताबद्ध बनाउन निर्देशन दिए ।
यस्तै, प्रदेश अध्यक्ष जगतबहादुर भट्टराईले आयुर्वेद ब्यवसायीहरूको हकहितका लागि बोल्ने संस्था उक्त संघ मात्र भएकाले एकताबद्व हुनुपर्ने बताए ।

संयुक्त जिल्ला अधिवेशन अन्तर्गत सुनसरीको अध्यक्षमा लक्ष्मण प्रसाईँ चुनिएका छन् । यस्तै, उपाध्यक्षमा.उमेश थापा, सचिवमा.गान्दिप गिरी, कोषाध्यक्षमा सुजन तिम्सिना चयन भएका छन् । यस्तै, सदस्यमा मनोज अग्रवाल चयन भएका छन् ।

यस्तै, मोरङको अध्यक्षमा फडिन्द्रहरी पोख्रेल, उपाध्यक्षमा गजेन्द्र दङ्गाल, सचिवमा देबनारायण साह र कोषाध्यक्षमा चन्द्रमणी तिम्सिना चयन भए । यस्तै, सदस्यहरूमा योगेन्द्र खड्का, दिलीप कुमार मिश्र, रेखा खड्का (कार्की) चयन भएका छन् ।

उता, झापाको अध्यक्षमा नर्बदा भट्टराई, उपाध्यक्षमा भगिहाङ नेम्वाङ, सचिवमा ओमप्रकाश मैनाली र कोषाध्यक्षमा रामप्रसाद बराल चयन भएका छन् । यस्तै, सदस्यहरूमा अन्जना शर्मा र सिबेन्द्र मण्डल चयन भएका छन् ।

Tags: आयुर्वेदजगतबहादुर भट्टराई
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ
समाचार

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ७, २०८३
0

इटहरी : सुनसरीको कोशी गाउँपालिका–२ सरदार टोलमा लागूऔषध गाँजा कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा गाँजा बरामद...

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ
FEATURE BREAKING

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

by रासस
बैशाख ७, २०८३
0

झापा : भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ ।...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

बैशाख ७, २०८३
पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

पाँचथरको चौँरी महोत्सव : पर्यटन र आम्दानी दुवै, गोठ नै बने ‘गोठबास’

बैशाख ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

बैशाख ७, २०८३
झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

बैशाख ७, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1312 shares
    Share 525 Tweet 328
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.