वीरगञ्जमा आज थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य रहेको खुलेको छ ।
वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित ३६ वर्षीय पुरुषलाई आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरुको परीक्षण गरिएको थियो । त्यसक्रममा परिवारका सबै सदस्यको रिपोर्ट पोजेटिभ आएको छ ।
यो पनि
Discussion about this post