इटहरी : इटहरी उपमहानगरपालिकाको पहिलो कार्यपालिका बैठक शुक्रबार बसेको छ ।
उपमहानगरपालिका परिसरमा शुक्रबार दिउँसो २ बजेदेखि पहिलो कार्यपालिका बैठक बसेको हो । बैठक इटहरीका सञ्चारमाध्यममार्फत लाइभ समेत गरियो ।
नगरप्रमुख हेमकर्ण पौडेलको अध्यक्षतामा बसेको बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ ।
यी हुन् निर्णयहरू :–















Discussion about this post