Friday, May 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा फेसबुक ह्याक गर्दै पैसा असुल्ने गिरोह सक्रिय, सतर्क रहन अपिल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ९, २०७९
in टाकुरा विशेष, समाचार
0
इटहरीमा फेसबुक ह्याक गर्दै पैसा असुल्ने गिरोह सक्रिय, सतर्क रहन अपिल
350
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा फेसबुक ह्याक गर्दै पैसा माग्ने गिरोह सक्रिय रहेको पाइएको छ ।

इटहरी १ निवासी कांग्रेस नेता समेत रहेका रमेश पोखरेलले आफ्नो फेसबुक ह्याक गरेर पैसा मागेको बताए ।

नयाँ फेसबुक आइडी बनाएर आफूसँग भएका अन्य साथीहरूलाई म्यासेजमा पैसा माग्ने गिरोह सक्रिय भएको उनले बताए ।

‘म काठमाडौँमा भएको र बैँकबाट पैसा निस्किएन भन्दै इसेवामा पैसा मागेको प्रमाणहरू फेला परेपछि सर्तक रहन अपिल गरेको छु,’ पोखरेलले टाकुरासँग भने, ‘अहिलेसम्म २० जनाभन्दा बढीको यस्तो खालको म्यासेज मकहाँ आइसकेको छ, कसैलाई पनि यस्ता म्यासेजको भ्रममा नपर्न आग्रह गर्दछु ।’

उनले आफू अहिले जिल्ला अदालत इनरुवामा भएपनि काठमाडौँ भएको भन्दै म्यासेजहरू आइरहेको बताए ।

‘क्यू आर कोडमा स्क्यान गर्नुपर्ने र हेमन्त गुरुङको नाम देखाउने गरेको थियो, फेरि त्यो थाहा पाएपछि रमेश पोखरेल नै बनाइएको पाइयो,’ उनले भने, ‘यस विषयमा प्रहरीहरूसँग समन्वय गरी साइबर अपराध अन्तर्गत मुद्वा लगाउने तयारी गरिरहेको छु ।’

प्रहरीले साइबर अपराध सम्बन्धि मुद्वा काठमाडौँ महानगरीय प्रहरी वृत्तबाट मात्रै कारबाही र अनुसन्धान गर्ने भएपनि यहाँबाट निवेदन लगाउने तयारी भइरहेको उनले बताए ।

पोखरेल एक प्रतिनिधि मात्र हुन् ।

यसअघि कांग्रेस प्रदेश १ का सदस्य समेत रहेका इटहरी निवासी सूर्य राईको पनि फेसबुक ह्याक गरेर पैसा मागेको पाइएको थियो ।

राईलाई सम्पर्क गर्दा आफूलाई बदनाम गराउने नयाँ फेसबुक आइडी बनाएर पैसा मागेको बताए ।

उनले भने, ‘मलाई बदनाम गराउने उदेश्यले मेरो नामबाट आइडी बनाएर मसँग भएका साथीहरूलाई रिक्वेस्ट पठाएर पैसा मागिरहेको छ ।’ उनले अहिले फेसबुक ह्याक गरी पैसा माग्नेको गिरोहनै सक्रिय रहेको दाबी गरे ।

यता, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले साइबर अपराध सम्बन्धि उजुरीहरू आइरहेकाले अनुसन्धानको क्रमलाई अगाडि बढाएको जानकारी दिए ।

‘हामीले खाताबाट ट्रान्सफर भएका रकम कुन खाताबाट कसकोमा गएको भन्नेबारे बैंकसँग सहकार्य गरि स्टेटमेन्ट मगाएका छौं,’ डीएसपी खड्काले टाकुरालाई भने, ‘हामी अनुसन्धानकै क्रममा रहेकाले थप कुरा बाहिर आएको छैन ।’

उनले अपराध सम्बन्धि उजुरी आए आफूहरूले नै हेर्ने बताउँदै साइबर ब्यूरोमा समेत समन्व्य गरि अनुसन्धान भइरहेको बताए ।

Tags: #इटहरीअपराधटाकुरा विशेषसाइबर अपराध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी
FEATURE BREAKING

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

by टाकुरा न्यूज । इटहरी
बैशाख १७, २०८३
0

इटहरी : सुनसरी जिल्लामा सुकुम्बासी बसोबासको सबैभन्दा ठूलो केन्द्र धरान उपमहानगरपालिका बनेको छ। उपलब्ध तथ्यांक अनुसार धरानमा मात्रै १४ हजार ७...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा विद्यार्थी बोकेको बस दुर्घटना

by रासस
बैशाख १७, २०८३
0

झापा : कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक...

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

बैशाख १७, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापा बाहुनडाँगीमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

बैशाख १७, २०८३
इटहरीका ६ वटासहित ८ फार्ममा बर्डफ्लु पुष्टि, ४२ दिनसम्म नयाँ कुखुरा पालन गर्न नपाइने

सुनसरीमा बर्डफ्लू संक्रमणको महामारी, २३ फर्मका कुखुरा नष्ट, ३० करोडभन्दा बढी क्षति

बैशाख १७, २०८३
मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

बैशाख १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

बैशाख १७, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा विद्यार्थी बोकेको बस दुर्घटना

बैशाख १७, २०८३
निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

बैशाख १७, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापा बाहुनडाँगीमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

बैशाख १७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1510 shares
    Share 604 Tweet 378
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    647 shares
    Share 259 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.