एकै परिवारका ९ जनामा कोरोना भाइरसको संक्रमण भएको खुलेको छ ।
बुधबार साँझ थपिएका रुपन्देहीका ९ जना कोरोना भाइरस संक्रमित गैडहवा गाउँपालिकाका वडा नं. २ का एकै परिवारको भएको खुलेको छ ।
उनीहरु मध्ये तीनजना महिला र ६ जना पुरुष रहेका छन् । संक्रमितहरु एक हप्ता अगाडि मात्रै भारतको मुम्बईबाट आएका थिए ।
Discussion about this post